बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा हुने भएको छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र मा यहि पुस ५ र ६ गते दुई दिन केन्द्रीय साधारण सभा आयोजना गर्न लागिएको हो । जसको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । केन्द्रीय अध्यक्ष चन्द्र…