२६ बैशाख २०८३, शनिबार | May 9, 2026

रवि लामिछानेलाई थप ४ दिन हिरासत राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले मागेको अनुमतिलाई अदालतले स्वीकार गरेको छ । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेको लामिछानेलाई मंगलबार कास्की अदालतले ४ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले मंगलबार चार दिन हिरासतमै राख्न अनुमति मागेकोमा अदालतले अनुमति प्रदान…