काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी-७ सूर्यचौर डाँडामा एयर डाइनेस्टीको कलसाइन नाइनएन एजेडी रहेको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको हो । क्याप्टेन अरुण मल्लले उडाइरहेको सो हेलिकोप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए । मृत्यु हुनेमा…