२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बाह्र दिनदेखि बेपत्ता पर्वतका वृद्ध मृत फेला

पर्वत । बाह्र १२ दिनदेखि बेपत्ता रहेका कुश्माका एक वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुश्मा नगरपालिका-४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका-३ देउरालीको घैटे जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् । विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए । मोदी-१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित…