१७ पुस २०८२, बिहिबार | January 2, 2026

समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य हुँदैन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य नहुने बताएका छन् । आज पार्टीको ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले राजनीतिक स्थिरताका नाममा समावेशिता, थ्रेसहोल्ड र सङ्घीयतामाथि प्रहार हुनेतर्फ सचेत रहनुपर्ने धारणा राखे । उनले विभिन्न नियुक्तिबाट सरकारले नै समावेशीता विरोधी काम…