२७ बैशाख २०८३, आइतबार | May 10, 2026

जोमसोमको सहायक गन्तव्य क्षमाताल

म्याग्दी । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल । पूर्वतर्फ उभिएको निलगिरि हिमाल । तालमा देखिने हिमालको छायाँ । शान्त र एकान्त वातावरण । चराहरूको चिरबिर-चिरबिर आवाज । नजिकैको खर्कमा रहेका भेडाच्याङ्ग्रा, चौँरीगाई र घोडाका गोठ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ मा रहेको क्षमातालको मनमोहक र सुन्दर छ । समुद्री सतहदेखि…