२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि राष्ट्रियसभाको समितिमा

काठमाडौं । राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको सो प्रस्तावलाई सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद…