३० बैशाख २०८३, बुधबार | May 14, 2026

ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरूङ

स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार मिर्मीमा उद्घाटन गर्दै उनले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरे । देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य…