३० बैशाख २०८३, बुधबार | May 14, 2026

रुपन्देही उद्योग संघले तीन दिन स्थापना दिवस मनाउने

बुटवल । रुपन्देही उद्योग संघले ४७ औं स्थापना दिवस तीन दिने विविध कार्यक्रम गरेर मनाउने भएको छ । संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा महासचिव हिरामणि भट्टराईको संचालनमा भएको कार्यक्रममा अध्यक्ष सापकोटाले संघको इतिहास तथा स्थापना दिवसमा मनाइने कार्यक्रमबारे जानकारी गराएका थिए । वि.सं.२०३५ साल मङ्सिर १५ गते रणबहादुर शाहको नेतृत्वमा स्थापितसंघ ४७ औं वर्षमा…