१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल बने उपप्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् । सिंहले उपप्रधान सहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन भने पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद…