काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको बताएका छन् । नयाँ सरकार बनेपछि प्रतिपक्ष बन्न पुगेका पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै सांसद विष्टले यस्तो बताएका हुन् । यस्तो पाराको मान्यताले राजनीतिक नैतिकता नदेखिने उनको भनाइ…