२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लागूऔषध प्रयोगकर्ताबारे सरकारको दोहोरो परिभाषा

नेपालगन्ज । लागूऔषध प्रयोगकर्ताका विषयमा सरकारको दृष्टिकोण नै दोहोरो चरित्रको भएको लागूऔषध क्षेत्रमा काम गर्ने संस्थाका अगुवाहरुले बताएका छन् । उनीहरुले संघीय सरकारको स्वास्थ्य मन्त्रालयले लागूऔषध प्रयोगकर्तालाई मनोरोगीको परिभाषा गरेको र गृहमन्त्रालयले अपराधीको संज्ञा दिने गरेको बताएका छन् । रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले नेपालगन्जमा पत्रकारहरुसँग गरेको छलफल कार्यक्रममा बोल्दै रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष इन्द्रा…