२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

तीन मोटरसाइकलसहित भन्सार छलीको समान बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा ३ थान मोटरसाईकल र ४ साईकलसहित लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट खरिदगरी भित्रयाइँदै गरेको तीनलाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्स सहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला…