९ पुस २०८२, बुधबार | December 24, 2025

अन्य जिल्लामा धान दिवस मनाउँदा बाँकेमा ३ प्रतिशत मात्र रोपाँइ

नेपालगन्ज । देशका अधिकांस जिल्लाहरुमा धान दिवस मनाइरहँदा बाँकेमा भने ४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको छ । मौसम विज्ञहरुले यस वर्ष ३ दिन अगावै मनसुन भित्रिएको र अधिक वर्ष हुने सूचना दिएका आधारमा समयमा रोपाँई गर्न तम्सेका बाँकेका किसानहरु, असार १५ सम्म पनि पानी नपर्दा निरास बनेका छन् । असार १५ गते बिहान सम्ममा…