९ पुस २०८२, बुधबार | December 24, 2025

पत्रकार महासंघको निर्वाचन पुनः अन्यौलमा, फेरिएको कार्यतालिकामा पनि युनियनको आपत्ति

नेपालगन्ज । नेपाल पत्रकार महासंघको निर्वाचन पुनः अन्यौलमा परेको छ । महासंघको केन्द्रीय महाधिवेशनले तोकेको मितिमा निर्वाचन गर्न नसकेको महासंघको केन्द्रीय समितिले त्यसपछि तोकिएको र कार्यतालिका परिवर्तन फेरिएको मितिमा पनि सहमति कायम गर्न नसकेपछि निर्वाचन अन्यौलमा परेको हो । सहमतिका लागि भन्दै महाधिवेशनले तोकेको जेठ ६ को निर्वाचनलाई स्थगित गरेर सम्बाद सुरु गरेको महासंघले पछिल्लो…