२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले संविधानले आफ्ना असहमतिका कुरा संवैधानिक ढंगले राख्न दिएको अधिकारको दुरुपयोग गरि संविधान र वर्तमान व्यवस्थामाथि भैरहेको हमलालाई लोकतान्त्रीक शक्तिहरुले स्वीकार्न नसक्ने बताएका छन । मन्त्री ढकालले जनताको लामो लडाईबाट प्राप्त अधिकार खोस्न जुन प्रकारको अराजक र नकारात्मक राजनीतिको आडमा जनतालाई आंतकित पार्ने गरि भैरहेका गतिविधिलाई…