१६ भदौ २०८३, मंगलबार | September 2, 2026

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा



बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट फुटबल प्रतियोगिता २०८१ मा एमएससी भारत विजयी भएको छ । एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा मंगलबार भएको अन्तिम क्वाटरफाईनलमा हेटौडा एफए मकवानपुरलाई १-० गोल अन्तरले पराजित गर्दै एमएससी भारत अन्तिम चारमा प्रवेश गरेको हो ।

एमएससी भारतले सेमीफाईनलमा ट्रिनेटि युवा क्लब, वालिङसंग दोस्रो सेमीफाईनल खेल्नेछ । सिद्घेश्वर खेल मैदानमा भएको खेलमा एमएससीको जितमा एकमात्र गोल ज्योति बल्ली गोल गरिन। खेलको ४४ औं मिनेटमा कर्नर प्रहारलाइ उनले हेडमार्फत जाली चुमाए । खेलमा एमएससीको रुक्मणी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । बुधबार पहिलो सेमीफाईनलमा आयोजक बिसपचहत्तर युवा क्लब र राईजिङ स्टार क्लब, कपिलबस्तुको बिचमा खेल हुने संयोजक बुद्घि बहादुर दर्जीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : २१ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि