१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

बुटवलबाट ४९ लाख बढीको सुन सहित २ जना पक्राउ

बुटवल । बुटवलको रामनगर क्षेत्रबाट प्रहरीले करिब ३० तोला (४९ लाख बढीको) सुनसहित २ जनालाई पक्राउ परेका छ । कपिलबस्तुबाट काठमाडौँ तर्फ जाँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा यात्रा गरिरहेका २ जनाबाट २९ तोला ५८.९ लाल (३४५.०४ ग्राम) सुन प्रहरीले बरामद गरेको हो । सुन सहित पक्राउ पर्नेमा अर्खाखाँची सुनचाँदी पसलका संचालक कपिलबस्तुको…