नवलपरासी । नवलपुरको गैडाकोट १ नारायणी नदीमा ३ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैंडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा २ पुरुष १ महिलाको लास सडेगलेको अवस्थामा भेटिएको हो । शव अहिले नारायणी नदीमै रहेको छ । अहिले शव उठाउने र मुचुल्का…