३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

युरोप पुगेर प्रमुख दाहालले बाँडिन् भरतपुर भ्रमण वर्षको निम्तो

चितवन । पुरस्कार ग्रहण गर्न बेलायत पुगेकी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युरोपका विभिन्न देशमा पुगेर भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो बाँडेकी छन् । उनले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई भेटेर निम्ता दिएकी हुन् । यससँगै त्यहाँका स्थानीय तहका अधिकारीलाई समेत उनले निम्ता दिएकी छन् । प्रमुख दाहालले लण्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र…