७ पुस २०८२, सोमबार | December 23, 2025

जीवन-मरणको सम्बन्ध दर्शाउने प्रतिस्थापन कला

काठमाडौं । चितामा लास छ । छेवैमा अगरबत्तीको मन्द वासना आइरहेको छ, नजिकै रातो कपडामा गरगहना, पुरस्कार, धन, सम्पत्ति, कागजात र हवाई टिकट देखिन्छ । वरिपरि खादा र ध्वजापताका, केहीपर लास जलाउन चाहिने काठका मुढा । मृत व्यक्तिको शरीरभरि ट्याटु छ । घोटिएका पैताला, घाँटी र कम्मरमा चोट छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा रहेको…