७ पुस २०८२, सोमबार | December 22, 2025

नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनकाे बन्दसत्र शुरु

भैरहवा । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनकाे बन्दसत्र शुरु भएकाे छ । बिहिवार बिहानैदेखि शुरु भएकाे बन्दसत्रमा जिल्लाभरिबाट ८५७ जना प्रतिनिधि र पर्यबेक्षक गरि १ हजार भन्दा बढि बन्दसत्रकाे हलमा उपस्थित रहेकाे पाटिका प्रचार विभाग प्रमुख हितराज पन्थिले बताए । पाटिका जिल्ला उपसचिव समेत रहेका प्रचार विभाग प्रमुख पन्थिका अनुसार यतिबेला बन्दसत्रकाे हलमा…