१ असार २०८३, सोमबार | June 16, 2026

म्याग्दीका सांसदहरुले दिएनन् ओलीलाई साथ, दुवै पक्षका भेलामा अनुपस्थित

बेनी । म्याग्दीका सांसदहरु नेकपा विभाजनको सन्दर्भमा तटस्थ बसिदिएका छन् । सुरुमा ओली पक्षको गणाना गरिएको प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा र समानुपातिक साँसद थममाया थापा हिजो र आज सम्पन्न ओलीका बिभिन्न कार्याक्रममा उपस्थित नभएपछि उनीहरुको तटस्थता पुष्टि भएको छ । नेपाल कम्युनिष्ट पार्टी ओली समूहले मंगलबार गरेको केन्द्रिय कमिटीको भेलामा पूर्व मन्त्री तथा प्रतिनिधिधि…