६ पुस २०८२, आइतबार | December 21, 2025

विश्वकपअघि दोस्रो वार्मअप खेलमा नेपाल आज अमेरिकासँग भिड्दै

काठमाडौं । टी-२० विश्वकप अगाडीको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको खेल साँझ ९:१५ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालामा हुनेछ । पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले…