२१ भदौ २०८३, आइतबार | September 7, 2026

काठमाडौंबाट बैतडी जाँदै गरेको हेलिकोप्टर बाँकेको राप्ती बगरमा ‘फोर्स ल्याण्ड’



नेपालगन्ज । काठमाडौंबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकोप्टर आज अपरान्ह बाँकेको राप्ती नदीको बगरमा आकस्मिक ल्याण्ड गरेको छ । काठमाडौंबाट उडेको हेलिकोप्टर नेपालगन्जमा तेल हालेर बैतडी जानेक्रममा मौसम खराब भएपछि राप्ती नदीको बगरमा आकस्मिक ल्याण्ड गरेको हो ।

खराब मौसमका कारण नदी बगरमा फोर्स ल्याण्ड गरेको बताइएको छ । बगरमा केही बेर होल्ड भएको हेलिकोप्टर त्यसपछि त्यहाँबाट सशस्त्र प्रहरीको कुसुमस्थित बेसक्याम्पमा लगिएको छ । सशस्त्रको बेसक्याम्पसमा हेलिकोप्टर राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

हेलिकोप्टरमा पाइलटसहित तीन जना छन् । दुई जना पर्यटकलाई बोकेर हेलिकोप्टर बैतडी जादै गरेको हेलिकोप्टर दुई जना यात्रुसहित आज सशस्त्र बेसक्याम्प मै रहने सशस्त्र प्रहरीका एसपी बिमल डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ०६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त