२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

खजुरामा ११ औं मित्रलाल शर्मा स्मृति साँस्कृतिक साँझ

खजुरा । नेपाल चलचित्रका नायक स्वर्गीय मित्रलाल शर्माको स्मृर्तिमा हुँदै आएको मित्रलाल शर्मा स्मृति साँस्कृतिक साँझको ११ औं सृङ्खला बाँकेको खजुरामा सम्पन्न भएको छ । हरेक वर्ष बडादसैंको अवसरमा हुने सांस्कृतिक साँझमा खजुरा र यस आसपासका कलाकारहरुले बिबिध साँगीतिक कार्यक्रम प्रस्तुत गरेका छन् । मनकामना युवा क्लवको आयोजनामा गरिएको सांस्कृतिक कार्यक्रमको खजुरा गाउँपालिकाकी उप प्रमुख…