काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने घोषणा गरेका छन् । बालेनले शनिबार सामाजिक संजालमा एक पोष्ट गर्दै काठमाडौँको कलंकीदेखि महाराजगन्जसम्म रिङरोडको सडक निर्माण अलपत्र पारेको भन्दै सढक निर्माण नथालेसम्म हरेक दिन एक ट्रक फोहर पठाउने घोषणा गरेका हुन् ।…