५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

आजको मौसम : देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मनसुनी तथा स्थानीय वायुको प्रभावले आज देशका विभिन्न स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा भने स्थानीय वायु र पश्चिमी वायुको सामान्य…