३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

रुपन्देही व्यापार संघले २५ औं वर्षगाठ मनाउदै, मुल समारोहमा प्रधानमन्त्री आउने

बुटवल । रुपन्देही व्यापार संघको २५ औं बार्षिकोत्सव कार्यक्रमको मुल समारोहको उद्घाटन सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा कार्तिक २८ गते आयोजना गर्ने मुल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा आउने तय भएको संघ अध्यक्ष दिपक प्रसाद अधिकारीले जानकारी दिए । अध्यक्ष अधिकारीको…