काठमाडौँ । नेप्सेमा आज पनि उच्च वृद्धि भएको छ । बुधबार नेप्से ५४।०४ अंकले बढेर २३६४.६३ अङ्कमा पुगेको हो । आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ। आज सेन्ट्रल…