बुटवल । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको नेपाल टुर अन्तरगत शनिबार बुटवलमा लाइभ कन्सर्ट हुने भएको छ । चितवनबाट सुरु भई काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा आयोजना गर्न लागिएको वर्ल्डलिंक ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ६ हजार बढी दर्शकमाझ सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुन लागेको विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी…