काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२० खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनले १३ रन बनाए । भर्तेलको दोहोरो अंकमा यो रन धेरै समयपछि आएको हो । लगातार खराब फर्ममा रहेका भुर्तेलले आज दोहोरो अंकमा रन बनाएका हुन् । टीयु…