८ पुस २०८२, मंगलबार | December 23, 2025

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल सम्म पुगेको छ । सोमबार यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई पक्राउ गरिएसँगै नक्कली सवारी चालक अनुमति पत्र प्रकरणको जालो बुटवल सम्म पुगेको खुलासा भएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोही प्रकरणमा आज यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत पाण्डेलाई…