१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

सङ्गीत दिवस : गीतसङ्गीत जीवनकै अभिन्न अङ्ग

काठमाडौं । अग्रज गीतकार तथा सङ्गीतकारहरुले गीतसङ्गीत मानव जीवनकै अभिन्न अङ्ग भएकाले समाजलाई अगाडि बढाउने सृजना गर्नुपर्नेमा जोड दिएका छन् । विश्व सङ्गीत दिवसका अवसरमा आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यहाँ आयोजित ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तरक्रियामा उनीहरुले सङ्गीतलाई छुटाएर मानव जीवन पूर्ण हुन नसक्ने तर्क गरे । सन् १९८१ जुन २१…