२ मंसिर २०८२, मंगलबार | November 18, 2025

रवि लामिछाने विरुद्ध चितवनमा मुद्दा दर्ता



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध अदालतमा पुरक मुद्दा दर्ता गरेको हो ।

लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनअनुसार मद्दा दर्ता गरिएको छ ।

लामिछाने यसअघि कास्की काठमाडौं र रुपन्देही जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।

 

 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : ०५ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो