३० कार्तिक २०८३, सोमबार | November 16, 2026

अध्यादेशबाट जनता खुशी छन्, विरोधको तुक छैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति जनता खुशी भएको दाबी गरेका छन् । मंगलबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यादेशबारे आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका हुन् । ओलीले केही गरौँ भन्ने युवाहरुलाई स्वदेशमा काम…