१० पुस २०८२, बिहिबार | December 26, 2025

प्रधानमन्त्रीद्वारा इद पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद-उल-फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन । प्रधानमन्त्री ‘प्रचण्डले आज शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद-उल-फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण…