सन्धिखर्क । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग३च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ कोलडाँडामा दुर्घटना भएको हो। दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ। घाइते हुनेमा भूमिकास्थान- ८…