१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

विभेद र असमानता अन्त्य नभएसम्म मुलुकको विकास हुँदैन : अध्यक्ष यादव

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा सबै किसिमको विभेद र असमानताको अन्त्य नभएसम्म कुनै पनि क्षेत्रमा सुधार र विकास हुन नसक्ने धारणा राखेका छन् । जनकपुरधाममा आज जसपा नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भारतमा जस्तै नेपालमा पनि वर्ग मात्र होइन वर्णअनुसार हुने शोषण र उत्पीडन…