१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

माओवादीले सामाजिक अभियन्तासँग अन्तरक्रिया गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समाजकल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि’को अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्तामाझ बृहत्तर अन्तरक्रिया एवं भेला गर्ने भएको छ । यही जेठ २५ र २६ गते काठमाडौं आयोजना गरिएको भेलामा देशभरबाट तीन सयभन्दा बढी सामाजिक अभियन्ता सहभागी हुने विभागका प्रमुख सत्या पहाडीले जानकारी दिइन्् । ‘सामाजिक न्याय, सुशासन…