२४ बैशाख २०८१, सोमबार | May 6, 2024

प्रधानमन्त्री देउवाद्वारा बालबालिकालाई दिइने टाइफाइड विरुद्धको खोप अभियान उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइने खोपको उद्घाटन गरेका छन् । काठमाडौंको दरबार हाइस्कूलमा बिहीबार बिहान आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । उनले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर…