१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं। राप्रपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको छ । बुधबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन शुरु भएको छ त्यसैगरी गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश…