१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके खण्डका नाकाहरु सिल गरेको छ । भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै स्थानीय प्रशासनले बाँके स्थित नेपाल भारत सीमानाका सिल गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै आज राती १०ः३० बजेबाट जेठ ७ गते साँझ ५ बजे सम्म सीमानाका…