१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी बजेट ल्याउन व्यवसायीले केपी ओली गुहारे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई सर्बोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग आज भएको छलफलमा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए । त्यसअवसरमा उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी…