१२ फाल्गुन २०८२, मंगलबार | February 25, 2026

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

दाङ । दाङको घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उनी शिक्षण पेसामा आवद्ध थिए । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आएका उनी पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहेका छन । ‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उनी अरु सबै काम छोडेर यही पेशामा रमाइरहेका छन…