काठमाडौं । नेपाली कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निकै सक्रिय भएका छन्…