१५ पुस २०८२, मंगलबार | December 30, 2025

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान

म्याग्दी । पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए । लुप्रा-मुक्तिनाथ, ठिनी-तिलिचोताल र कोखेठाटी-सिरकुुङ-सौरु-चोखोपानी-चिमाङ-धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण,…