सुर्खेत । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन (गृह)मन्त्रीहरुको समन्वय बैठक सम्पन्न भएको छ । शनिबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश प्रहरी समायोजनको विषयमा छलफल भएको हो । त्यस्तै, प्रदेशको शान्ति, सुरक्षाको अवस्थाको सम्वन्धमा अनुभव आदानप्रदान समेत भएको छ । बैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा…