१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

लन्डन म्याराथनमा छानिएका पार्कीको नेपालगञ्ज म्याराथनद्वारा विदाई

काठमाडौं । धावक गोपीचन्द्र पार्की लन्डन म्याराथनमा भाग लिन शुक्रबार त्यसतर्फ जाने भएको छन्। वैशाख ९ गते हुने लन्डन म्याराथनका लागि लन्डन जाने तयारीमा रहेका पार्कीलाई नेपालगञ्ज म्याराथनले बुधबार विदाई गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका…