१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सियारी गाउँपालिकाका किसानहरुलाई ४८ लाख बढी अनुदान रकम वितरण

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका पशुपालक किसानहरुलाई अनुदान रकम दिएको छ । व्यवसयिकरुपमा गाई र भैंसी पालन गर्दै आएका ५० जना किसानहरुलाई ४८ लाख ८७ हजार चार सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख गणेश खनालले बताए । गाउँपालिका भित्रका वडा नं. ४ र ५ का किसानहरुले पशुको ४४ लाख…